देउवा प्रचण्ड केपी तीन दलका शीर्ष नेता बालुटारमा – Nagarikabhiyan : National News

देउवा प्रचण्ड केपी तीन दलका शीर्ष नेता बालुटारमा

काठमाडौःप्रमुख तीन दलका शीर्ष नेताबी भेटवार्ता जारी रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।

सरकारको नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बालुवाटारमा छलफल हुने बुझिएको छ।