राजदूत क्वात्रा र अर्थमन्त्री पौडेलबीच भेटवार्ता – Nagarikabhiyan : National News

राजदूत क्वात्रा र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल कम्यूनिष्ट पार्टीका महासचिव एवंअर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको क्वात्राले ट्वीट गर्दै जानकारी गराएका हुन् ।