एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि
२६ असार २०७९, आईतवार १५:४४
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया