भारतीय नागरिक ५० किलो ४०० ग्राम गाँजासहित मकवानपुरबाट पक्राउ
२० जेष्ठ २०७९, शुक्रबार १७:२३
काठमाडौं । प्रहरीले ५० किलो ४०० ग्राम लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरी रहेका छन् ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको निल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया