देवानगंज गाउँपालिकाकाे नव निर्वाचित अध्यक्ष मेहताले गरे पद भार ग्रहण
६ जेष्ठ २०७९, शुक्रबार १४:०७
देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका अध्यक्ष पदमा निर्वाचित गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले शुक्रबार पद भार ग्रहण गरेकाे छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष लालि प्रसाद मेहताले आज ( शुक्रबार ) एक कार्यक्रमकाे विचर पदभार हस्तान्तरण गरेकाे छ ।
पदभार ग्रहण कार्यक्रममा निर्वाचित वडा नम्बर ३काे वडा अध्यक्ष अनिल भगत, वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्नदन मेहता, वडा नम्बर ४ का वडा अध्यक्ष सुशील मेहता लगायत गाउँपालिका सम्पूर्ण कर्मचारीहरूकाे उपस्थिति रहेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणिा गुरागँइले जानकारी दिनु भयाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया