धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध – Nagarikabhiyan : National News

धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

विराटनगर । धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो ।

मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।