काठमाडौं महानगरका उम्मेदवार बालेन शाले गरे मतदान, आफ्नो जित सुनिश्चित भएको दाबी
३० बैशाख २०७९, शुक्रबार ११:५५
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वातन्त्र उम्मेरदवार बालेन शाहाले मतदान गरेका छन् । उनले काठमाडौं(९ सिनामंगलस्थित अन्नपूर्ण मा।वी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदान पछि उनले आफ्नो जित सुनिश्चत भएको उनले दाबी गरे । उनले आफ्नो पक्षमा ९० हजार बढी मत आउने बताए । उनले ११ बजेको साइत पारेर मतदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया