१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारीको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित) – Nagarikabhiyan : National News

१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारीको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश ९राष्ट्रिय स्तर० मा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा चैत १७ को मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि सार्वजनिक सवारीको भाडा लागू हुनेछ ।

जारी सूचनामा यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढेको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको जारी सूचनामा उल्लेख छ ।

 

हेर्नुहोस्, कुन रुटकाे भाडा कति ?