धान खेतिका लागि आवशयक युरिया मलको देश भरि अभाब
२७ भाद्र २०७७, शनिबार १५:५८
जनकपुर । नेपालमा अहिले विषेश गरि धान खेतिका लागि आवशयक युरिया मलको देश भरि अभाब भएको छ । सरकारले उपलब्ध नगराए पछि यस प्रदेशका किसानहरुले अर्काे ठाउबाट तेब्बर मुलयमा युरिया खाध किन्न बाध्य भएको छ ।
यस वर्ष गरेको किसानहरुले समस्यामा परेको छ । समस्याका मुख्य कारण युरिया खाधको अभाब रहेको छ । युरिया खाधको अभाब अभाबका कारणले नै देशभरका किसानहरु समस्यामा परेको छ । तर,धान खेति नै मुख्य भएको प्रदेश २ का किसानहरु थप समस्यामा परेको छ ।
धान रोपेर काटने बेला आईरहेको अहिलेसम्म युरिया खाधको उपलब्ध हुन सकेको छैन । देशभर अहिले युरिको हाहाकार मचेको तर सरकारले युरिया खाधको उपलबध नगराएपछि किसानहरुले अहिले कलाबजारि मार्फत तेब्बर मुल्य तिरेर खाध किन्न बाध्य भएको छ ।
समयमा मल खाध धान खेतिमा नपरेको कारणले बालि सुख्न्पर्ने अवस्था आईसकेको किसानहरुले चिन्तामा परेको छ। उनिहरुले सात सय पर्ने मल १५ सयदेखि २२ सयसम्म किन बाध्य भएको किसानहरुले बताउनुभएको छ । एता, खाध व्यवसायी साल्ट टेडिङ र किषृ समाग्री केन्द्र युरिया लगायतका मलहरुले उपलबध नगराएको कारणले बजारमा मलको अभाब भएको बताउनुभएको छ ।
त्यस्तै जनकपुरधाम स्थित साल्ट टेडिङ कर्पाेरेशन लिमिटेका प्रमुख बासुदेब उपाधया सरकारले ३० प्रतिशत मल किसानहरुलाई उपलबध गराउने जिम्मा दिएको बमोजिम हामिहरुले युरिया मल लगायतका मलहरु उपलबध गराउने काम गरि रहेको उहाको भनाई छ ।
एता जनकपुरधाम स्थित कृषि समाग्री कम्पनि लिमिटेका निमित प्रबन्धक बेचन कुमार साहले खाध लिने जिम्मा पाएको ठेक्कादारले उपलबध नगराएको कारणले समयमा मल उपलबध गराउन नसकेको उहाले बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया