कांग्रेस उमेदवारको अन्तिम नामावली प्रकाशित (सूचीसहित)
२६ मंसिर २०७८, आईतवार १६:५६
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।
अन्तिम नामावलीको सूची हेर्नुस्

फेसबुकबाट तपाईको प्रतिक्रिया