देवानगंज देखि भारदह जन्ती जाने क्रममा भएकाे दुर्घटनामा एककाे मृत्यु – Nagarikabhiyan : National News

देवानगंज देखि भारदह जन्ती जाने क्रममा भएकाे दुर्घटनामा एककाे मृत्यु

देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्बर  २ देखि राति सप्तरीकाे भारदह बिहेकाे लागि जन्ती जाने क्रमामा महेन्द्र राजमार्गमा भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।  माेटरसाइकललाई पछाडिबाट ट्रकले ठकर दिदाँ माेटरसाइकलमा सवार देवानगंज गाउँपालिका वडा नम्बर ६ का रामनारायण मेहताकाे मृत्यु भएकाे छ । मेहतालाइ उचारकाे लागि विराटनगर ल्याउदाँ बटाेमै मृत्यू भइसकेकाे थियाे ।

यश विषायमा थप विवरण आउन बाकिँ छ ।