मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने
२८ भाद्र २०७८, सोमबार ११:५२
काठमाडौ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाएको बताए । नियमित बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया