काठमाडौंमा आज पनि थपिए ३ जनामा कोरोना संक्रमण
१२ असार २०७७, शुक्रबार १६:३८
काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया