काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, अझै के-के गर्न पाँइदैन ?
१६ भाद्र २०७८, बुधबार १५:३४
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो।
स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया