नेपाल कोरोना अपडेटः थप ५३५ जनामा देखियो कोरोना, संक्रमितको सँख्या ९ हजार ५६१ पुग्यो – Nagarikabhiyan : National News

नेपाल कोरोना अपडेटः थप ५३५ जनामा देखियो कोरोना, संक्रमितको सँख्या ९ हजार ५६१ पुग्यो

काठमाडौं । देशमा थप ५३५ जना कोरोना भाइरस संक्रमित फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशमा थप ५३५ जनामा कोरोना देखिएको हो ।

पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९ हजार ५६१ पुगेको छ ।