राउण्ड वानमा दुई समूह छ र दुवै समूहको शीर्ष दुई-दुई टिम सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ को समूह २ मा रहेको भारतले पहिलो खेलमा पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । सुपर १२ को ग्रुप वानमा अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड र वेष्टइन्डिज छन् । यस्तै ग्रुप २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।
राउण्ड वानबाट गएका टिम सुपर १२ दुवै ग्रुपमा समावेश हुनेछन्।
खेल तालिका



फेसबुकबाट तपाईको प्रतिक्रिया