मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा
३२ श्रावण २०७८, सोमबार १५:४२
मलेसियाका प्रधानमन्त्री मुहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री भएको १८ महिनामै पदबाट राजीनामा दिएका हुन् । बहुमत गुमेपछि उनले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । उनले राजासँग भेटेको केही समयपछि राजीनामा दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया