देवानगंजमा झुन्डिएर यूवकले गरे आत्महत्या – Nagarikabhiyan : National News

देवानगंजमा झुन्डिएर यूवकले गरे आत्महत्या

देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिका वाडा नं ३ का वडा सदस्य रामबाहादुर मेहताका छोरा ओमप्रकाश मेहताले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।

आफ्नै घरमा झुन्डिएको आस्थामा बिहान ८:३० बजेको परिवारले देखेपछि प्रहरीलाई खबर गरेको थियाे । आत्महत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुशान्धान गरिरहेकाले प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
शवकाे पाष्टमार्टम जिल्ला अस्पताल इनरुवामा गरिएको छ ।