एमालेको विधान महाधिवेशन भदौ २७ र २८ काठमाडौंमा हुने – Nagarikabhiyan : National News

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ ।