स्वीस राजदूत एलिजावेथ वॉन क्यापेलर र उपेन्द्र यादवबीच भेटवार्ता
६ श्रावण २०७८, बुधबार १६:१०
काठमाडौँ । नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारी पुगेर राजदूत एलिजावेथले भेटका हुन्। भेटमा समसामयिक राजनीतिक तथा विविध विषयमा छलफल भएको जानकरी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया