प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक
४ श्रावण २०७८, सोमबार १५:५०
काठमाडौँ । मन्त्रिपरिषद बैठक बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया