बालुवाटारमा ७० औं मदन जयन्ती समारोह, तस्वीरहरु
१४ असार २०७८, सोमबार १५:२१
काठमाडौँ । ७० औं मदन भण्डारी जन्मजयन्ती बालुवाटारमा मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा सम्बोधन गर्नुभयो ।
प्रधानमन्त्रीले मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त केही तस्वीरहरु






ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया