थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।