माधब नेपाललाई प्रधानमन्त्री बना’उने गरी बि’पक्षी तीन दलबीच ब्या’पक छल’फल – Nagarikabhiyan : National News

माधब नेपाललाई प्रधानमन्त्री बना’उने गरी बि’पक्षी तीन दलबीच ब्या’पक छल’फल

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मे’लन गरी निर्धा’रित समयमा प्रधानमन्त्री पदको दाबी गर्न बिप’क्षी दलहरुलाई चुनौ’ती दिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष’बीच सिंहदरबारमा छल’फल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सह’भागी छन् ।

छलफ’लमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सह’भागी छन् ।

त्यस छलफ’लले माधब कुमार नेपालको नेतृ’त्वमा नयाँ सरकार गठन गर्न दा’बी गर्ने नि’र्णय हुन् स’क्ने समाचार’स्रोतको दाबी छ।  यदि नेता नेपालको नेतृत्वमा सरकार गठ’न हुने हो भने धारा ७६ (५) अनुसार नेता नेपाल प्रम ब’न्ने सम्भा’वना ब’ढेर गएको छ।

संसदमा नेपाली काङ्ग्रेसको ६० , माओवादी केन्द्रको ४७, जनता समाजवादी पार्टीको बाबुराम भट्टराइ-उपेन्द्र यादब समुहको १५, राष्ट्रिय जनमोर्चाको एक र एमालेभि’त्र रहेको माधव नेपाल समर्थक २१ समेत गरेर एकसय ४४ सांसदको सम’र्थनमा नयाँ प्रधानमन्त्रीमा नेता माधब कुमार नेपाल प्रस्ता’वित गर्न सक्ने सम्भा’वना रहेको समाचार’स्रोत’को दा’बी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमो’जिमको सरकार गठ’नका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएकी छिन ।