काठमाडौंमा फेरि भूकम्पकाे दोस्रो धक्का महसुस
५ जेष्ठ २०७८, बुधबार ०८:३७
काठमाडाैं । काठमाडाैंमा आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएकाे छ । बिहान ५ बजे ४४ मिनेटमा ५.८ म्याग्निच्युटकाे भूकम्प लमजुङ केन्द्रविन्दु भएर गएकाे थियाे । अहिले ८ बजेर २८ मिनेटमा दाेस्राे पटक भूकम्पकाे धक्का महसुस भएकाे छ ।
याे बिहान गएकाे भूकम्पकाे परकम्प हाे या नयाँ भूकम्प हाे भन्ने बारेमा पत्ता लाग्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया