आज थप ७ हजार ३ सय ६८ संक्रमित थपिए
२ जेष्ठ २०७८, आईतवार १६:४२
काठमाडौं । आज नेपालमा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया