आज कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ८९६० थपिए
३० बैशाख २०७८, बिहीबार १७:५१
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया