संसद बैठक शुरूः प्रधानमन्त्रीले विश्वासको मत लिँदै – Nagarikabhiyan : National News

संसद बैठक शुरूः प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं । संसद बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुने छ ।

सभामुख अग्नि सापकोटाले बैठब शुरू भएको जानकारी गराउँदै संसद वैठक आह्वान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाउनुभयो । त्यसलगत्तै १५ मिनेको लागि बैठक स्थगन गरिएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।