माओवादी निकट गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख पदमुक्त गर्न सिफारिस
२० बैशाख २०७८, सोमबार १६:४८
काठमाण्डाै । सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुलाई पदमूक्त गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अहिले पनि बैठक जारी रहेको छ । उनीहरु दुबै जना माओवादी केन्द्र निकट मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया