प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
२० बैशाख २०७८, सोमबार १४:४०
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा अोलीलेल देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।
साढे ३ बजे समसामयिक विषय र कोभिड—१९ बारे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यसअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया