शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त
१९ बैशाख २०७८, आईतवार १६:००
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि आज बिहान शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया