नेपालको ३० वटा अस्पतालसंग आफैं अक्सिजन उत्पादन गर्ने प्लान्ट
१५ बैशाख २०७८, बुधबार ०९:०७
काठमाडौं। शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, काठमाडौँ र शिक्षण अस्पताल, महाराजगण्जसहित नेपालको ३० वटा अस्पतालसँग आफैं अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेको छ। नामावली हेर्नुस्ः
१. बी एन्ड सी हस्पिटल, झापा
२. न्युरो कार्डियो एन्ड मल्टिस्पेससियालिटी हस्पिटल, मोरङ
३.धनकुटाहस्पिटल,धनकुटा
४. नोबेल अस्पताल, विराटनगर
५. नेसनल मेडिकल कलेज, काठमाडौं
६. सिभिल हस्पिटल, काठमाडौं
७. परोपकार प्रसूतिगृह, काठमाडौं
८. भरतपुर अस्पताल, चितवन
९. वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं
१०. त्रिशूली अस्पताल, नुवाकोट
११. धादिङ अस्पताल, धादिङ
१२. त्रिविशिक्षणअस्पताल,काठमाडौं
१३. चितवन मेडिकल कलेज, चितवन
१४. धुलिखेल अस्पताल, काठमाडौं
१५. अल्का अस्पताल,ललितपुर
१६. धौलागिरि अस्पताल, बागलुङ
१७. मणिपाल अस्पताल, कास्की
१८. गण्डकी मेडिकल कलेज, कास्की
१९. फेवासिटी अस्पताल, कास्की
२०. फिस्टेल हस्पिटल, कास्की
२१. नेपालगन्ज मेडिकल कलेज, बाँके
२२. लुम्बिनी मेडिकल कलेज, पाल्पा
२३. युनिभर्सल मेडिकल कलेज, कपिलवस्तु
२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
२५. डडेल्धुरा अस्पताल, डडेल्धुरा
२६. सेती प्रादेशिक अस्पताल, कैलाली
२८. महाकाली अस्पताल, कञ्चनपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया