आज थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

आज थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।