पाँचतारे होटलमा ओली-नेपाल भेट, निस्केला निकास ? – Nagarikabhiyan : National News

पाँचतारे होटलमा ओली-नेपाल भेट, निस्केला निकास ?

काठमाडाैं  ।  नेकपा एमालेको विवादले उग्र रुप लिएपछि शीर्ष तहमा नेताहरु छलफलमा जुटेका छन् ।

नेपाल समूहका ३२ जनालाई सोधियो स्पष्टीकरण, जवाफ चित्त नबुझे कारवाही १
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समेतका नेताहरुमाथि कारवाहीको प्रक्रिया सुरु गरेका थिए । यद्यपी बुधबार दुबै नेता छलफलमा जुटेका छन् ।

पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएपछि नेपाल समूह सर्वोच्चमा
अहिले काठमाडौंको मेरियट होटलमा ओली र नेपालबीच वार्ता सुरु भएको ओली निकट स्रोतले बतायो ।

योगेश भट्टराई सुटुक्क किन पुगे बालुवाटार ?
ओली र नेपालसँगै विष्णु पौडेलपनि सहभागी छन् । ओलीले कारवाही गरेपछि नेपाल समूह सर्वोच्च गएको थियो । नेपालन्युजबाट