बालबालिकामा भयावह बन्दै कोरोना आज मात्र ८१ जनामा संक्रमण पुष्टि – Nagarikabhiyan : National News

बालबालिकामा भयावह बन्दै कोरोना आज मात्र ८१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१  बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन् ।

शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोफनाको ‘हट स्पट’ बनेको छ ।