चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nagarikabhiyan : National News

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवन ।  चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।