गैँडा गणना सकियो, आज रिजल्ट आउने
२८ चैत्र २०७७, शनिबार १४:०६
काठमाडौ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार नै सकिएको थियो ।
आज शनिबार नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो । नतिजा दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया