सरकारद्वारा रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न निर्देशन
२५ चैत्र २०७७, बुधबार १९:२०
काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन निर्देशन दिएको छ।कोभिड– १९ सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि रात्रिकालीन व्यवसाय, रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो।



फेसबुकबाट तपाईको प्रतिक्रिया