भुकम्पको ठुलाे धक्का महसुस
२३ चैत्र २०७७, सोमबार २१:२४
देवानगंज । नेपालमा ९ बजेर ६ मिनेटमा भुकम्प गएको छ । सामाजिक सञ्जालमा भुइचालो गएको भनेर बिभिन्न पोष्टहरु भइरहेको छन् । सुनसरी , माेरङ, झापा,इलाम लगायत पुर्वी भेगमा निकै ठूलो धक्का भएको छ ।
थप विवरण केही समयमा अपडेट गर्नेछाैँ

फेसबुकबाट तपाईको प्रतिक्रिया