थ्री नेसन्स कप – नेपाल फाइनलमा
१४ चैत्र २०७७, शनिबार २०:३४

मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाएका थिए भने डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सफल रहे । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ । यसअघि नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया