काठमाडौं । टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव प्रदेश-२ को सर्लाहीमा फेला परेको छ ।
टाउको काटिएको अवस्थामा सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले बताए ।
१२ चैत्र २०७७, बिहीबार १३:२३
काठमाडौं । टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव प्रदेश-२ को सर्लाहीमा फेला परेको छ ।
टाउको काटिएको अवस्थामा सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया