मोदी झुटको फ्याक्ट्री नै हो – ममता बनर्जी – Nagarikabhiyan : National News

मोदी झुटको फ्याक्ट्री नै हो – ममता बनर्जी

एजेन्सी

काठमाडौं । कोरोनाविरुद्ध खोपकार्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखेर आक्रोशित भारतकी तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जीले मोदीलाई ‘झुटको फ्याक्ट्री’ उपनाम  दिएकी छन् ।

 

उनले भनिन्, “त्यो दिन टाढा छैन, यो देश नै मोदीको नाममा हुनेछ। मोदी केवल झुट बोल्न जान्ने नेता भएको उनको आरोप थियो। कैयौं राष्ट्रिय कम्पनीहरू निजीकरण गरेर मोदीले देश डुबाएको उनको भनाइ थियो।