अब थापाथलीमा एमालेको पार्टी कार्यालय रहने
११ चैत्र २०७७, बुधबार १३:४७
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ ।ओलीले बुधबार दिउँसो थापालथी हाइटमा रहेको साढे दुई तले घरको निरीक्षण गरेका छन् ।
यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको एमालेको पार्टी कार्यालय थापाथली सार्न लागिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया