अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढे (फोटोसहित)
८ चैत्र २०७७, आईतवार १२:०९
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढेपछि मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको न्यू साउथ वेल्सका प्रिमियर गल्डिज बेरेजिक्लिनले बताए ।

केही दिनदेखि न्यू साउथ वेल्समा पानी परिरहेको छ । जसकारण केही क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ । बाढीमा फसेका मानिसहरुको उद्धारको काम भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया