मतदाता नामावली संकलन फेरि खुला – कुन जिल्लामा कति मतदता ? (सुचीसहित)
४ चैत्र २०७७, बुधबार १८:००
काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका १ करोड ६२ लाख ४३ हजार मतदाताको अन्तिम नामावली अद्यावधि गरेको छ ।
निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।
कुन जिल्लामा कति मतदता ?




फेसबुकबाट तपाईको प्रतिक्रिया