नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु – Nagarikabhiyan : National News

नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरस्थित् हेरिटेज गार्डेनमा उक्त भेला सुरु भएको हो । भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी छन् ।