नेपालमा थपिए ९ जना कोरोना संक्रमित
५ जेष्ठ २०७७, सोमबार ०९:०४
काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया