नक्सालको फुड ट्रकमा आगलागी – Nagarikabhiyan : National News

नक्सालको फुड ट्रकमा आगलागी

काठमाडौं । काठमाडौंको नक्साल नारायणचौरस्थित फुड ट्रक पार्कमा आगलागी भएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको एसएसपी अशोक सिंहले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।