सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक भएको भट्टराईको दाबी
१९ फाल्गुन २०७७, बुधबार ११:३२
काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकरात्मब बनेको वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया