आज मन्त्री र सांसदलाई कोरोना विरुद्धको खोप लगाउँदै   – Nagarikabhiyan : National News

आज मन्त्री र सांसदलाई कोरोना विरुद्धको खोप लगाउँदै  

काठमाडौं ।  आज बुधबार बिहान १० बजेदेखि  सभामुख,मन्त्री र सांसदहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वर स्थित रहेको सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।  राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जनाएको छ ।